Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
५५ पटक हेरिएको
Shares
गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

सारांश

  • प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत गोरखा–१ को मतगणना सुरु भएको छ ।
  • प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले अग्रता लिएका छन् ।
  • गुरुङले ९० मत ल्याउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् ।

 

२३ फागुन,गोरखा ।

प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत गोरखा–१ को मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले अग्रता लिएका छन् ।

गुरुङले ९० मत ल्याउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हरिराज अधिकारीले ३४ र एमालेका रामचन्द्र लामिछानेले ७ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते
भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दु*र्घटना : एकको मृ*त्यु, २० जना घा*इते
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
वीर अस्पतालमा ६३ दरबन्दी थपियो, आफ्ना मान्छे राख्न मन्त्रीको दबाब
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर
च्याम्पियन नेपाल पुलिस क्लबको भव्य स्वागत
च्याम्पियन नेपाल पुलिस क्लबको भव्य स्वागत
बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो
बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग