लहान–१० मा बब्लु गुप्ताको अग्रता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
४८ पटक हेरिएको
Shares
लहान–१० मा बब्लु गुप्ताको अग्रता

सारांश

  • सिरहा–१ अन्तर्गत लहान नगरपालिका–१० नम्बर वडाको मतगणना सम्पन्न भएको छ ।
  • मतगणनाको प्रारम्भिक परिणाम अनुसार रास्वपाका बब्लु गुप्ता (घण्टी) अग्रस्थानमा रहेका छन् ।
  • प्राप्त विवरण अनुसार बब्लु गुप्ताले ८५० मत प्राप्त गरेका छन् ।

२२ फागुन,सिरहा ।

सिरहा–१ अन्तर्गत लहान नगरपालिका–१० नम्बर वडाको मतगणना सम्पन्न भएको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार रास्वपाका बब्लु गुप्ता (घण्टी) अग्रस्थानमा रहेका छन् । प्राप्त विवरण अनुसार बब्लु गुप्ताले ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै राम सुन्दर चौधरी (रुख) ले १९६ मत र राम शंकर यादव (सूर्य) ले १२७ मत प्राप्त गरेका छन् । यस वडामा जम्मा १ हजार ९३३ मतदाता रहेकामा १ हजार २१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?