बढ्यो सुनको मूल्य , आज कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
८२ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य , आज कतिमा हुँदैछ कारोबार ?

सारांश

  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
  • यससँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।
  • यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।

 

२५ वैशाख, काठमाडौं

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो । यस्तै चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले घटेको  छ । यससँगै बुधबार तोलामा १९ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार १९ सय ५५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?