विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग
२९ पुस, काठमाडौं ।
नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि दबाब दिन भृकुटीमण्डपमा नाराबाजी गरेका छन् । प्रतिनिधिहरुले नीति र नेतृत्व परिवर्तनको माग गर्दै नाराबाजी गरेका हुन् ।

विशेष महाधिवेशनमा पक्षधर र संस्थागत पक्षबीच विभिन्न विकल्पहरुसहित वार्ता जारी रहे पनि नेतृत्व परिवर्तनको दबाब बढाइएको हो । यता, विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।




Post Comment