नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
७९ पटक हेरिएको
Shares
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ

सारांश

  • नक्कली विवरण पेश गरी नेपाली नागरिकताको सिफारिस घटनामा संलग्न भएको आरोपमा सर्लाही पर्सा गाउँपालिका–४ का वडा अध्यक्ष सुवोध राय यादव पक्राउ परेका छन्।
  • चार जना व्यक्तिले झूटा वतन र विवरण पेश गर्दै वडा अध्यक्ष यादवबाट सिफारिस र सनाखत गराई जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत नागरिकता प्रमाणपत्र लिन खोजेको प्रकरणमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
  • यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुसन्धान कारबाहीको निर्देशन दिएपछि नागरिकता सम्बन्धी कसूर मुद्दा दर्ता भएको हो।

६ असोज, सर्लाही ।

नक्कली विवरण पेश गरी नेपाली नागरिकताको सिफारिस घटनामा संलग्न भएको आरोपमा सर्लाही पर्सा गाउँपालिका–४ का वडा अध्यक्ष सुवोध राय यादव पक्राउ परेका छन्। चार जना व्यक्तिले झूटा वतन र विवरण पेश गर्दै वडा अध्यक्ष यादवबाट सिफारिस र सनाखत गराई जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत नागरिकता प्रमाणपत्र लिन खोजेको प्रकरणमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुसन्धान कारबाहीको निर्देशन दिएपछि नागरिकता सम्बन्धी कसूर मुद्दा दर्ता भएको हो। अनुसन्धानको क्रममा वडा अध्यक्ष यादवलाई सोमबार पक्राउ गरीजिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। अदालतले यादवलाई १५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
नारायणगढ–मुग्लिन सडकः २५ ठाउँमा पहिरोको जोखिम
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आगलागी
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु
सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु