सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

देशलाई बन्धक बनाउने कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : लिङदेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
देशलाई बन्धक बनाउने कांग्रेस–कम्युनिस्ट दललाई अब बिदा‌ गरौँ : लिङदेन

सारांश

  • ‌           राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिस्ट दलले लामो समयदेखि देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।
  • आइतबार विराटनगरमा सम्पन्न पार्टीको मोरङ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङदेनले करिब ३५ वर्षसम्म शासन गर्दै आएका कांग्रेस र कम्युनिस्टले देशमा लुटतन्त्र मच्चाएको भन्दै अब उनीहरूलाई बिदा गर्ने समय आएको बताए ।
  • कांग्रेस र कम्युनिस्टबाट देशलाई मुक्त गराउन वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी अघि बढेको उनको भनाइ छ ।

 

१३ पुस, विराटनगर ।‌          

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिस्ट दलले लामो समयदेखि देशलाई बन्धक बनाएको आरोप लगाएका छन् ।आइतबार विराटनगरमा सम्पन्न पार्टीको मोरङ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङदेनले करिब ३५ वर्षसम्म शासन गर्दै आएका कांग्रेस र कम्युनिस्टले देशमा लुटतन्त्र मच्चाएको भन्दै अब उनीहरूलाई बिदा गर्ने समय आएको बताए ।

कांग्रेस र कम्युनिस्टबाट देशलाई मुक्त गराउन वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी अघि बढेको उनको भनाइ छ । उनले कांग्रेस र कम्युनिस्टको लुटतन्त्रविरुद्ध देशमा ‘जेनजी आन्दोलन’ देखिएको दाबीसमेत गरे । राजसंस्थाको पुनस्र्थापना, हिन्दू राज्यको स्थापना र संघीयता खारेज नै राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्य एजेन्डा रहेको अध्यक्ष लिङदेनले स्पष्ट पारे।  यही एजेन्डा लिएर आगामी निर्वाचनमा जनतामाझ जाने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 
कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने 
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादीको माग
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट