कटुवा पेस्तोलसहित एक युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
कटुवा पेस्तोलसहित एक युवक पक्राउ

सारांश

  • तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ बस्ने अन्दाजी १९ वर्षका ओम बाबुप्रसाद यादव रहेका छन् ।
  • प्रहरीले सवारीसाधान रोकी चेकजाँच गर्ने क्रममा पेस्तोलसहित भेटिएका यादवलाई नियन्त्रणमा लिएको हो ।

५ पुस, तनहुँ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ बस्ने अन्दाजी १९ वर्षका ओम बाबुप्रसाद यादव रहेका छन् ।प्रहरीले सवारीसाधान रोकी चेकजाँच गर्ने क्रममा पेस्तोलसहित भेटिएका यादवलाई नियन्त्रणमा लिएको हो ।

बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ बसमा यादव सवार रहेको अवस्थामा चेकजाँचका क्रममा भेटिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको उनले बताए । पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिने प्रहरी टोलीले सवारी चेकजाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
मेची राजमार्ग सञ्चालन गर्न सडक मर्मतमा नेपाली सेना
मेची राजमार्ग सञ्चालन गर्न सडक मर्मतमा नेपाली सेना
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको १ विकेटको रोमाञ्चक जीत
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी
ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी