यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
२४ पटक हेरिएको
Shares
यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा

सारांश

  • यू-१९ एसिया कपको पहिलो खेलमा नेपाली युवा क्रिकेट टोलीले श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।
  •   युएईको सेभेन्स् स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाली युवा टोलीले ब्याटिङ गरेको हो।
  • नेपाल रहेको समुह बी मा साविक विजेता बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्।

२७ मंसिर, युएई ।

यू-१९ एसिया कपको पहिलो खेलमा नेपाली युवा क्रिकेट टोलीले श्रीलंकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।  युएईको सेभेन्स् स्टेडियममा श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाली युवा टोलीले ब्याटिङ गरेको हो। नेपाल रहेको समुह बी मा साविक विजेता बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्।

नेपालले प्रिमियर कप खेलेको टोलीमा ४ खेलाडी परवर्तन गरेको हो। एसिया कपका लागि नेपाल प्रिमियर कप (एनपीएल) खेलेका अभिषेक तिवारी, साहिल पटेल, पिविन शर्मा र युवराज खत्रीलाई एसिया कपका लागि छनोट गरेको हो।  नेपाल एसीसी यू १९ प्रिमियर कपको उपविजेता बन्दै एसिया कपका लागि छनोट भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित
बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित
नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल
बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास
प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास
रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टीको घोषणा
रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टीको घोषणा
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : शेखर कोइराला
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : शेखर कोइराला
दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी
तोकिएको काम नगर्ने स्वास्थ्यका चार सय कर्मचारीलाई कारबाहीको चेतावनी