यू-१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
यू-१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग भिड्दै

सारांश

  • संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल श्रीलंकासँग भिड्दै छ।
  •   खेल द सेभेन्स रंगशाला, दुबईमा नेपाली समयअनुसार अहिले बिहान १०ः४५ बजे सुरु हुनेछ।
  • नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

२७ मंसिर, काठमाडौं ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल श्रीलंकासँग भिड्दै छ।  खेल द सेभेन्स रंगशाला, दुबईमा नेपाली समयअनुसार अहिले बिहान १०ः४५ बजे सुरु हुनेछ। नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा छ। नेपालले दोस्रो खेल मंसिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ। यही मंसिर २६ देखि जारी प्रतियोगितामा आठ टोली सहभागी छन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल छन्।

दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा पुग्नेछन्।  उपाधिका लागि पुस ६ गते प्रतिस्पर्धा हुनेछ। नेपाली टोली अशोक धामी (कप्तान), निराज यादव (उपकप्तान), दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, शाहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहार, नितेष पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा
भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : देउवा
नेपालमा राजतन्त्र फर्काउने भारतको कुनै चासो छैन : देउवा
एनपीएलमा शिखर धवनको अर्धशतक
एनपीएलमा शिखर धवनको अर्धशतक
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता