कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कुशल मल्लले प्रहार गरेको छक्काले चियर लिडर घाइते भएकी छिन्।
  • उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा छक्का प्रहार गर्दा क्रिकेट मैदानमै रहेकी चियर लिडरको नाकमा बलले लागेको थियो।
  • मल्लले अन्तिम ओभरको चौथो बलमा छक्का प्रहार गरेको बल उनको नाकमा लागेको हो।

१६ मंसिर, काठमाडौँ 

नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजका कुशल मल्लले प्रहार गरेको छक्काले चियर लिडर घाइते भएकी छिन्। उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा छक्का प्रहार गर्दा क्रिकेट मैदानमै रहेकी चियर लिडरको नाकमा बलले लागेको थियो।

मल्लले अन्तिम ओभरको चौथो बलमा छक्का प्रहार गरेको बल उनको नाकमा लागेको हो। बलले लागेपछि चियर लिडरको नाकबाट रगत समेत बगेको थियो। हरेक खेलको चौका र छक्कामा चियर लिडरले सेलिब्रेट गर्ने गर्दछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले दिए आयोगमा निवेदन
जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले दिए आयोगमा निवेदन
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय
इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण
इप्पानले भेट्यो वनमन्त्री : निकुञ्जले रोकेका जलविद्युत आयोजनाको काम सुरु गराउन ध्यानाकर्षण
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
  चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
  चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
पार्टीविरुद्ध टीकाटिप्पणी नगर्न नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन