सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका सई पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
४३ पटक हेरिएको
Shares
सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका सई पक्राउ

सारांश

  • सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका एक जना नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।
  • अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सई खिम बहादुर खड्का लाई पक्राउ गरेको हो ।
  • खड्का रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत रहेका थिए ।

१४ चैत,  काठमाडौं ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका एक जना नायब निरीक्षक (सई) पक्राउ परेका छन् । अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै ३० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सई खिम बहादुर खड्का लाई पक्राउ गरेको हो ।

खड्का रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत रहेका थिए । उनीमाथि भारतबाट भन्सार छली गरेर घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । सोही सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई मायादेवी गाउँपालिका–६ अन्तर्गतको क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेन्द्रले ओली-देउवासँग मागे मधेशको मुख्यमन्त्री
उपेन्द्रले ओली-देउवासँग मागे मधेशको मुख्यमन्त्री
आज गणेश चतुर्थी पर्व मनाइँदै
आज गणेश चतुर्थी पर्व मनाइँदै
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण
पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प
पहिरोले हेटौँडा काठमाडौँ जोड्ने सबै सडक ठप्प
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृ*त फेला
भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृ*त फेला
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...