सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा

सारांश

  • सुन र डलरको भाउ बढ्दा नेपाल राष्ट्र बैंकले एक वर्षका ९१ अर्ब रुपैयाँ पुँजीगत लाभ गरेको छ ।
  • नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार राष्ट्र बैंकले सो बराबरको नाफा कमाएको हो ।
  •   उक्त लाभमध्ये राष्ट्र बैंकले सुनको मूल्य बढेबापत मात्रै ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको छ ।

४ मंसिर, काठमाडौँ ।

सुन र डलरको भाउ बढ्दा नेपाल राष्ट्र बैंकले एक वर्षका ९१ अर्ब रुपैयाँ पुँजीगत लाभ गरेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार राष्ट्र बैंकले सो बराबरको नाफा कमाएको हो ।  उक्त लाभमध्ये राष्ट्र बैंकले सुनको मूल्य बढेबापत मात्रै ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, विदेशी विनिमय डलरमा भएको वृद्धिका कारण बैंकले ४५ अर्ब २ करोड कमाएको छ । बैंकसँग गत असार मसान्तमा २४ अर्ब १४ करोड अमेरिकी डलर तथा पेपर गोल्ड र सञ्चित सुन समेत गरी ९ हजार २३४।१९ किलोग्राम सुन छ । त्यस्तै, राष्ट्र बैंकसँग १ लाख २० हजार ३७.९० किलोग्राम चाँदीको स्टक रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता जारी
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता जारी
एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन
एनपीएल : कर्णाली दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन
बाढीपीडितलाई आवासको व्यवस्था गरिने : गृहमन्त्री
बाढीपीडितलाई आवासको व्यवस्था गरिने : गृहमन्त्री
संविधान विरोधी गतिविधि स्वीकार्य हुदैन : गृहमन्त्री लेखक
संविधान विरोधी गतिविधि स्वीकार्य हुदैन : गृहमन्त्री लेखक
मध्यपूर्व तनाव : युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ
मध्यपूर्व तनाव : युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ