माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै

सारांश

  • नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ।
  • पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरू भएको हो।
  • शुक्रबारदेखि जारी बैठक आजै सक्ने तयारी छ।

१९ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरू भएको हो।शुक्रबारदेखि जारी बैठक आजै सक्ने तयारी छ। बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।  बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राखेका थिए।

बैठकमा अधिकांश  स्थायी कमिटी सदस्यहरूले आफ्नो धारण राख्दै अहिले प्रचण्डकै नेतृत्व आवश्यक रहेको बताएका छन्। तर, उपमहासचिव जनार्दन शर्माले  नेतृत्व कमजोरीका हिसाबले अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए। बैठकमा अध्यक्ष प्रचण्डले नेता शर्मालाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए। पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै प्रचण्डले अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
धादिङमा भूकम्पले २० घर भत्किए, ७५ चर्किए
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला
सुन पसलमा छापा मार्दा झण्डै ८ किलो सुन बरामद
सुन पसलमा छापा मार्दा झण्डै ८ किलो सुन बरामद
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन– नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने
महाकुम्भ मेलाका श्रद्धालु सवार बोलेरो र बस ठोक्किँदा १० जनाको मृत्यु
महाकुम्भ मेलाका श्रद्धालु सवार बोलेरो र बस ठोक्किँदा १० जनाको मृत्यु