सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रास्वपाका कोशी प्रदेश सभापति तिम्सिना निलम्बित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ४, २०८१
|
|
४६ पटक हेरिएको
Shares
रास्वपाका कोशी प्रदेश सभापति तिम्सिना निलम्बित

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।
  • शुक्रबार रास्वपाको केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरत मणि देवकोटाले एक पत्र लेख्दै तिम्सिनालाई निलम्बन गरिएको जानकारी  दिएका हुन् ।
  • ‘तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनि मिति २०८१।

 

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । शुक्रबार रास्वपाको केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरत मणि देवकोटाले एक पत्र लेख्दै तिम्सिनालाई निलम्बन गरिएको जानकारी  दिएका हुन् ।

‘तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनि मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मूल्याङ्कन समेतका आधारमा भएको यस आयोगको मिति २०८१ । १०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४. १. ( ख ), नियम ४.१.१ (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको

अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराईन्छ । यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ,’  पत्रमा भनिएको छ । तिम्सिनासहित रास्वपाका मधेश प्रदेश सभापति तपेश्वर यादवले तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णयबाट हस्ताक्षर फिर्ता लिएको भन्दै पार्टी नेतृत्वलाई पत्र पठाएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस
राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस
अख्तियारदेखि राष्ट्र बैंकसम्म ११ सय राजनीतिक नियुक्ति खारेजीको खाका बनाउँदै बालेन
अख्तियारदेखि राष्ट्र बैंकसम्म ११ सय राजनीतिक नियुक्ति खारेजीको खाका बनाउँदै बालेन
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
शेखर पक्षका सांसदले खाली पानामा हस्ताक्षर गरेनन्
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन गर्न रोक
सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन गर्न रोक
कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते
कैलालीमा जिपको ठ*क्करबाट एक जनाको मृ*त्यु, ३ जना घाइते
हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपिने
हरिहरनाथ–मुक्तिनाथ साँस्कृतिक यात्राले नेपाल–भारतको सम्बन्धमा नयाँ आयाम थपिने
बाल यौन दुराचार आरोपमा एक  शिक्षक पक्राउ
बाल यौन दुराचार आरोपमा एक शिक्षक पक्राउ