चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १४, २०८३
|
|
९३ पटक हेरिएको
Shares
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा

सारांश

  • चिनियाँ सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम सुरु गरेको छ।
  • नेपालस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार विशेषज्ञको टोली आज बिहान नेपाल आइपुगेको हो।
  • उक्त टोलीले अहिले रसुवाको विभिन्न सुरुङमा फसेकाहरूको उद्धार प्रयासको काम सुरु गरिसकेको दूतावासले जनाएको छ।

१४ भदौ, काठमाडौं ।

चिनियाँ सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम सुरु गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार विशेषज्ञको टोली आज बिहान नेपाल आइपुगेको हो। उक्त टोलीले अहिले रसुवाको विभिन्न सुरुङमा फसेकाहरूको उद्धार प्रयासको काम सुरु गरिसकेको दूतावासले जनाएको छ।

चिनियाँ सुरुङ उद्धार विशेषज्ञको टोली यसअघि पनि नेपाल आएर उद्धार कार्य सुरु गरिसकेको छ। भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण केही व्यक्तिहरू सुरुङमै फसेको बताइएको छ। उनीहरूकै उद्धारका लागि विशेषज्ञहरूको टोली नेपाल आएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
अमेरिकाबाट फेरि ३५ नेपाली ‘डिपोर्ट’
अमेरिकाबाट फेरि ३५ नेपाली ‘डिपोर्ट’
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा