Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

सारांश

  •   नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
  • ललितपुरको धोबिघाटमा केहीबेरदेखि बैठक जारी छ ।
  • कांग्रेसमा विशेष महाधिवेशनको विषयमा मतभेद हुँदा सहमति जुट्न सकेको छैन ।

२९ कात्तिक, काठमाडौं । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । ललितपुरको धोबिघाटमा केहीबेरदेखि बैठक जारी छ । कांग्रेसमा विशेष महाधिवेशनको विषयमा मतभेद हुँदा सहमति जुट्न सकेको छैन ।

केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे बहस भएको थियो । एकथरीले तत्कालै विशेष महाधिवेशनको माग गरिरहेका छन् भने एकथरी नियमित महाधिवेशनको पक्षमा छन् । सोही विषयमा थप छलफलका लागि केन्द्रीय कार्यसमिति सदस्यहरू जुटेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो, फोटो खिच्न रोक
रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो, फोटो खिच्न रोक
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
कैलालीमा लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु
पाकिस्तानी हवाई आक्रमणबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृ*त्यु
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा
शिक्षकहरुको प्रदर्शन आज पनि जारी
शिक्षकहरुको प्रदर्शन आज पनि जारी
अमेरिकामा विद्यालयमा गो*ली प्रहार, ४ जनाको मृ*त्यु
अमेरिकामा विद्यालयमा गो*ली प्रहार, ४ जनाको मृ*त्यु
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित
थाइल्यान्डमा बाढी : नौ जनाको मृत्यु, हजारौं विस्थापित