Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
दोलखाको कालापानीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

सारांश

  • शैलुङ भ्रमणमा आएका पर्यटक बोकेको माइक्रोबस दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
  • काठमाडौंबाट पर्यटक लिएर आएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस दुर्घटनामा परेको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।
  • २५ कात्तिक, काभ्रेपलाञ्चोक ।

२५ कात्तिक, काभ्रेपलाञ्चोक ।

शैलुङ भ्रमणमा आएका पर्यटक बोकेको माइक्रोबस दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाडौंबाट पर्यटक लिएर आएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस दुर्घटनामा परेको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

२५ कात्तिक, काभ्रेपलाञ्चोक । शैलुङ भ्रमणमा आएका पर्यटक बोकेको माइक्रोबस दोलखाको शैलुङ गाउँपालिका–६ कालापानीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाडौंबाट पर्यटक लिएर आएको बागमती प्रदेश ००२ ज ६२०८ नम्बरको ईभी माइक्रोबस दुर्घटनामा परेको दोलखा प्रहरीका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौन अवधिभर के के गर्न पाइँदैन ?
मौन अवधिभर के के गर्न पाइँदैन ?
सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे
सिरहाका मृ*तक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी
युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी
मोरङमा टिपरको ठक्करबाट महिलाको मृत्यु
मोरङमा टिपरको ठक्करबाट महिलाको मृत्यु
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
शंखरापुरको सानागाउँमा श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
अर्थ मन्त्रीसहित योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफलमा प्रधानमन्त्री
ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा
ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा
शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार