२३ माघ २०८२, बिहीबार

४ हजार ९ सयले बढ्यो सुनचाँदीको मूल्य

२५ कात्तिक, काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन ४ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१  हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६  हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले चाँदीको मूल्य बढेको हो । सोमबार ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

Previous post

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै

Next post

विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग

Post Comment

छुटाउनुभयो कि ?