सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २४, २०८२
|
|
५० पटक हेरिएको
Shares
सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्रको स्थापना

सारांश

  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ ।
  • सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रको उद्घाटन गरे ।
  • त्यस क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताए ।

२४ कात्तिक, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रको उद्घाटन गरे । त्यस क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताए । एआई काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा अब नेपाल डिजिटल युगको बाटोमा अघि बढेको उनको भनाइ छ ।

मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टाचारमुक्त देश, रोजगारी लगायतका विषयलाई एआईले समेट्ने बताए । उनले सरकारको सारथी र जनताको उद्देश्य प्राप्तका लागि एआईलाई प्रयोग गरिने जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापति असन्तुष्ट
निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापति असन्तुष्ट
भियतनाममा तीन दशकपछिको शक्तिशाली तुफान ६० जनाको मृत्यु, १५ लाख प्रभावित
भियतनाममा तीन दशकपछिको शक्तिशाली तुफान ६० जनाको मृत्यु, १५ लाख प्रभावित
सर्लाहीमा नुहाउन गएका वृद्धलाई खोलाले बगायो
सर्लाहीमा नुहाउन गएका वृद्धलाई खोलाले बगायो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको जहाज दुर्घटना
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता
पर्सामा खानेपानी र सिँचाइ संकट समाधानका लागि दीर्घकालीन योजना निर्माणको प्रतिबद्धता
रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु
रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु
आज देशका यी स्थानमा वर्षा र हिमपात सम्भावना
आज देशका यी स्थानमा वर्षा र हिमपात सम्भावना
रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
रास्वपा सभापति लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव
नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव