विशेष महाधिवेशनको माग बाध्यकारी छ: विश्वप्रकाश शर्मा
सारांश
- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन्।
- आगामी मंसिर, पुस वा वैशाखमा नियमित महाधिवेशन भन्ने विषय प्रधान नभए पनि महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशन अहिलेको मूल प्रश्न भएको उनको भनाइ छ।
- आइतबार बिहान सामाजिक सञ्जालमार्फत् धारणा व्यक्त गर्दै महामन्त्री शर्माले लेखेका छन्, ‘नियमित महाधिवेशन पुस, माघ, बैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन।
२३ कात्तिक, काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको विशेष महाधिवेशन बाध्यकारी भएको बताएका छन्। आगामी मंसिर, पुस वा वैशाखमा नियमित महाधिवेशन भन्ने विषय प्रधान नभए पनि महाधिवेशन प्रतिनिधिको बहुमतले माग गरेको विशेष महाधिवेशन अहिलेको मूल प्रश्न भएको उनको भनाइ छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया