अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव

सारांश

  • नेतामहेन्द्र राययादवले अहिले संविधान कठिन रहेको बताएका छन् ।
  • बुधबार १० राजनीतिकदलबीचबृहतएकता घोषणा कार्यक्रममाबोल्दै उनलेअहिले संविधानधेरै नै कठिन अवस्थामा रहेको बताएकाहुन् ।
  • उनले स्वार्थ पूर्ण गर्न पुर्नउठानवादी शक्तिहरु र प्रतिगामीशक्तिहरु सलबाई रहेको बताए ।

१९ कात्तिक, काठमाडौं।

नेतामहेन्द्र राययादवले अहिले संविधान कठिन रहेको बताएका छन् । बुधबार १० राजनीतिकदलबीचबृहतएकता घोषणा कार्यक्रममाबोल्दै उनलेअहिले संविधानधेरै नै कठिन अवस्थामा रहेको बताएकाहुन् । उनले स्वार्थ पूर्ण गर्न पुर्नउठानवादी शक्तिहरु र प्रतिगामीशक्तिहरु सलबाई रहेको बताए ।उनले छुट्टाछुट्टै रहेकाशक्तिहरू एक ठाउँमा केन्द्रीकृत भएकाले अब एकीकृत पार्टीले लिएको लक्ष्य पूरा हुने बताए ।

‘अहिले संविधानबहुत कठिन अवस्थामा छ यो अवस्थाबाट बचाउ गर्नको लागि स्वार्थी पूर्ण देशमापुर्नउठानवादी शक्तिहरु प्रतिगामीशक्तिहरु सलबाई रहेका छन् ।उसको उदेश्यनेपालको संविधानलाई समाप्तगर्ने, उलंघन गर्नेछन् । यो देशमाभएको उपलब्धिलाई सार्वजनिक गर्नको लागि कम्युनिष्ट पार्टी हामी यो १० पाण्ड्व त ५ भैदियो हामी त यहाँ १० भाई खडा भएका छौँ । अब हाम्रो जितनिश्चितछ । त्यसैले यो सबै न्यायको लडाई हो,’उनले भने ।
उनले मुलुकलाई अबप्रत्यक्षनिर्वाचितकार्यकारी र पूर्ण समानुपातिकनिर्वाचन प्रणालीमा पु¥याउनुपर्नेभन्दै जेनजेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइदिएको बताए। ‘अब अहिलेको समयमुलुकलाई अबप्रत्यक्षनिर्वाचितकार्यकारी र पूर्ण समानुपातिकनिर्वाचन प्रणालीमा पु¥याउनुपर्ने हुन्छ ।जेनजेड आन्दोलनले यो मुद्दालाई पुनः उठाइ सकेको छ,’उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए,संक्रमितको संख्या पाँच सय २८ पुग्यो,
वीरगन्जमा एकैदिन एक सय ६ जना हैजा संक्रमित थपिए,संक्रमितको संख्या पाँच सय २८ पुग्यो,
युवाहरूद्वारा ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी
युवाहरूद्वारा ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी
शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन
शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन
बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै
बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
ग्वाटेमाला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो
ग्वाटेमाला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो
आज जेठ ८ गते सोमबार, यस्तो छ आजको राशिफल। 
आज जेठ ८ गते सोमबार, यस्तो छ आजको राशिफल।