तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
तनहुँ दुर्घटना अपडेट : डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृ*त्यु

सारांश

  • जिल्लाको बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा भएको बस र स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
  • गत शनिबार दिउँसो करिब १२:१० बजे आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।
  • घाइतेमध्ये स्कुटर चालक गोरखा जिल्ला धार्चे गाउँपालिका–0७ का २८ वर्षीय पुनराम गुरुङ र सोही स्कुटरमा पछाडि सवार ३२ वर्षीय मनोज गुरुङ दुवै जनालाई प्रारम्भिक उपचारका लागि लक्ष्मी सि.

२८ असोज, तनहुँ ।

जिल्लाको बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा भएको बस र स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ । गत शनिबार दिउँसो करिब १२:१० बजे आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।

घाइतेमध्ये स्कुटर चालक गोरखा जिल्ला धार्चे गाउँपालिका–0७ का २८ वर्षीय पुनराम गुरुङ र सोही स्कुटरमा पछाडि सवार ३२ वर्षीय मनोज गुरुङ दुवै जनालाई प्रारम्भिक उपचारका लागि लक्ष्मी सि.टी. अस्पताल डुम्रे ल्याइएको थियो । गम्भीर अवस्थामा रहेका पुनराम गुरुङलाई डुम्रे अस्पतालमा उपचारकै क्रममा चिकित्सकले सोही दिन दिउँसो १:४८ बजे मृत घोषणा गरेका थिए । त्यस्तै, गम्भीर घाइते मनोज गुरुङलाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज अस्पताल रिफर गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार
दोहोरो अंकले घटेर बन्द भयो सेयर बजार
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
काठमाडौंमा दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान देखियो
खोलाले बगाउँदा एक जनाको मृत्यु
खोलाले बगाउँदा एक जनाको मृत्यु
वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल
वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल
वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा
सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा
सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी
सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी