Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
३४ पटक हेरिएको
Shares
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ

सारांश

  •   जबरजस्ती करणीको मुद्दा मिलाइदिन्छु भन्दै आठ लाख ४० हजार रुपैयाँ लिएर ठगी गर्ने एकजना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२, बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् ।
  • आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५, कमेरोटारबाट थापालाई पक्राउ गरेको हो ।

१५ जेठ, काठमाडौं । 

जबरजस्ती करणीको मुद्दा मिलाइदिन्छु भन्दै आठ लाख ४० हजार रुपैयाँ लिएर ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–२, बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् ।

आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५, कमेरोटारबाट थापालाई पक्राउ गरेको हो । उनीउपर ठगी गर्न नहुनेसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति  (पूर्णपाठ)
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
आज विश्व कविता दिवस
आज विश्व कविता दिवस
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन् : देउवा
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु
भृकुटीमण्डपमा प्रदर्शनसहित एमालेको सभा सुरु हुँदै
भृकुटीमण्डपमा प्रदर्शनसहित एमालेको सभा सुरु हुँदै
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश
टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश