एमाले सचिवालय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
एमाले सचिवालय बैठक बस्दै

सारांश

  • नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ।
  • बैठक आज बिहान ११ बजे गुण्डुमा बस्ने भएको छ।
  • बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ।

२४ असोज, काठमाडौं ।

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे गुण्डुमा बस्ने भएको छ।

बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ। यसअघि असोज १९ गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो। बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?