राजश्रीको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
राजश्रीको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

सारांश

  • राजश्रीको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
  • सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रधान कार्यालय रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लिमिटेडको २५ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
  • संस्थाका अध्यक्ष नागेन्द्रप्रसाद यादवको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य तथा पूर्व अर्थमन्त्री सञ्जय यादव को प्रमुख आतिथ्यतामा संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

२० मंसिर, सर्लाही।

राजश्रीको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रधान कार्यालय रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लिमिटेडको २५ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नागेन्द्रप्रसाद यादवको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य तथा पूर्व अर्थमन्त्री सञ्जय यादव को प्रमुख आतिथ्यतामा संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०८१/८२ मा एक करोड ३४ लाख ४७ हजार मुनाफा आर्जन गरेको छ । संस्थाले हाल ९० करोड ८७ लाख रुपैयाँ शेयर पूँजी, २२ अर्ब ३३ करोड ८८ लाख निक्षेप संकलन, १५ अर्ब ३४ करोड ४ लाख ऋण लगानी गरेको जानकारी दिए । राजश्रीका मुख्य प्रवन्धक राजनहरि श्रेष्ठले मलंगवामा प्रधान कार्यालयसहित देशका विभिन्न ठाउँमा संस्थाको १४ वटा सेवा केन्द्र संचालन भइरहेको र जनकपुर सेवा केन्द्र सर्वाधिक निक्षेप संकलन गरेको जानकारी दिए ।  साधारण सभामा नियमित बचतकर्ता, ऋणी, उत्कृष्ट कर्मचारीलगायतलाई कदर–पत्र तथा पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
एमाले सचिवालय बैठक सुरू
एमाले सचिवालय बैठक सुरू
फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन
फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य साकार हुँदैछ : मन्त्री यादव
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर
यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर
रबाडाले आईपीएल बीचमै छाड्नुको कारण ‘रिक्रिएसनल ड्रग्स’ सेवन
रबाडाले आईपीएल बीचमै छाड्नुको कारण ‘रिक्रिएसनल ड्रग्स’ सेवन
भूकम्पपीडितलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्ता
भूकम्पपीडितलाई घर पुनःनिर्माणका लागि दोस्रो किस्ता
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै
रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक
रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक