जेन-जीको दबाबपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३६ पटक हेरिएको
Shares
जेन-जीको दबाबपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा

सारांश

  • संघीय राजधानी काठमाडौँमा जेन–जी युवाहरूको गतिविधि बढ्न थालेपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।
  • जेन–जी पुस्ताका युवाहरूले संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र ‘जेन–जी विद्रोह’ मा दमनकारी भूमिका खेलेका शीर्ष नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढाएपछि काठमाडौँका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो।
  • युवाहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन्।

२१ असोज, काठमाडौँ।

संघीय राजधानी काठमाडौँमा जेन–जी युवाहरूको गतिविधि बढ्न थालेपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। जेन–जी पुस्ताका युवाहरूले संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेजी र ‘जेन–जी विद्रोह’ मा दमनकारी भूमिका खेलेका शीर्ष नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढाएपछि काठमाडौँका मुख्य सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार नाघ्यो, १२ जनाको मृत्यु
महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द
महोत्तरीको जलेश्वर र गौशाला बजार बन्द
झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु
झापामा मोटरसाइकल दुर्घटना, एपीएफका प्रहरी नायब निरीक्षकको मृ*त्यु
जसपा नेता अशोक यादवमाथि चोरीदेखि ज्यान मार्नेसम्मका ७ मुद्दा
जसपा नेता अशोक यादवमाथि चोरीदेखि ज्यान मार्नेसम्मका ७ मुद्दा
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन
आज ‘पेन डाउन’ गर्दै आवासीय चिकित्सक, माइतीघरमा पनि प्रदर्शन
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
गोडैता उखु आगलागी पीडित किसानलाई राहत माग्दै कृषि मन्त्रालयमा ज्ञापनपत्र
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्‍को एक करोड सहयोग
भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्‍को एक करोड सहयोग