Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विशेष महाधिवेशनसहित माओवादीले तय गर्‍यो केन्द्रीय समितिका एजेन्डा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
१२७ पटक हेरिएको
Shares
विशेष महाधिवेशनसहित माओवादीले तय गर्‍यो केन्द्रीय समितिका एजेन्डा

सारांश

  • नेकपा माओवादी केन्द्रले मंसिर अन्तिमतिर विशेष वा एकता महाधिवेशन गर्नेसहितका एजेन्डा तय गरेको छ।
  •   बुधबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसहितका एजेन्डा तय गरेको हो।
  •  स्थायी समिति सदस्य शशि श्रेष्ठका अनुसार महाधिवेशनको मिति भने प्रस्ताव गरिएको छैन।

८ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले मंसिर अन्तिमतिर विशेष वा एकता महाधिवेशन गर्नेसहितका एजेन्डा तय गरेको छ।  बुधबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसहितका एजेन्डा तय गरेको हो। स्थायी समिति सदस्य शशि श्रेष्ठका अनुसार महाधिवेशनको मिति भने प्रस्ताव गरिएको छैन।

उनले भनिन्,‘केन्द्रीय समिति विघटन गर्ने र विशेष वा एकता महाधिवेशन गर्ने भन्ने प्रस्ताव आएको छ। मिति भने केन्द्रीय समितिले तय गर्ला।’ उनका अनुसार केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय भएका छन्।  असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, छनोटका लागि मात्रै प्रथमपत्र
फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, छनोटका लागि मात्रै प्रथमपत्र
काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन
काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरुको प्रदर्शन
बालेनको पोष्ट फेसबुकले हटाइदियो
बालेनको पोष्ट फेसबुकले हटाइदियो
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु
काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, चालक किसिम राईको ज*लेर मृ*त्यु
२ लाख ९ हजार बढी थपिए नयाँ मतदाता
२ लाख ९ हजार बढी थपिए नयाँ मतदाता
३४ अंक घट्यो सेयर बजार
३४ अंक घट्यो सेयर बजार
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह