चन्दाले हैन भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
३७ पटक हेरिएको
Shares
चन्दाले हैन भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : हर्क साम्पाङ

सारांश

  • कुलमान घिसिङले नेपालीको सहयोगबाटै सिंहदरबार लगायतका भौतिक संरचना निर्माण गरिने बताउँदै गर्दा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाउन ऊर्जा मन्त्री कुलमान घिसिङलाई सुझाव दिएका छन्।
  • अन्यथता कुलमानको बचेको इमेज बिग्रने उनले चेतावनी दिए ।
  • ‘कुलमान जी, भ्रष्टहरूको बिना स्रोतको सम्पत्ति राष्ट्रियकरण गरेर त्यसबाट सिंह दरबार अर्थात् सेवा केन्द्र बनाउनुस् !

२ असोज,धरान ।

कुलमान घिसिङले नेपालीको सहयोगबाटै सिंहदरबार लगायतका भौतिक संरचना निर्माण गरिने बताउँदै गर्दा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाउन ऊर्जा मन्त्री कुलमान घिसिङलाई सुझाव दिएका छन्। अन्यथता कुलमानको बचेको इमेज बिग्रने उनले चेतावनी दिए ।

‘कुलमान जी, भ्रष्टहरूको बिना स्रोतको सम्पत्ति राष्ट्रियकरण गरेर त्यसबाट सिंह दरबार अर्थात् सेवा केन्द्र बनाउनुस् ! ‘तर, भ्रष्टहरूलाई कुनै कारबाही तिर नलागी नेपालीबाट सहयोगको अपेक्षा नगर्नुस्! खबरदार !! इमेज सकिएला !!!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?