Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शव हस्तान्तरण गर्न सुरु, तीनको पहिचानै खुलेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
८६ पटक हेरिएको
Shares
शव हस्तान्तरण गर्न सुरु, तीनको पहिचानै खुलेन

सारांश

  •   भदौ २३ गते जेनजी समूहको प्रदर्शनपछि भड्किएको हिंसामा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ ।
  •  त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा.
  • गोपाल चौधरीले जेनजी आन्दोलनमा मृत्यु भएकाको शव पोस्टमार्टम गरेर परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको  जानकारी दिनुभयो ।

२७ भदौ, काठमाडौं । 

भदौ २३ गते जेनजी समूहको प्रदर्शनपछि भड्किएको हिंसामा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जेनजी आन्दोलनमा मृत्यु भएकाको शव पोस्टमार्टम गरेर परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको  जानकारी दिनुभयो ।  उहाँका अनुसार पोस्मार्टम गरेर परिवारलाई शव हस्तान्तरण गर्न सुरु गरिएको हो । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा ३६ वटा शवलाई पोस्टमार्टमका लागि लगिएको थियो ।

डा. चौधरीका अनुसार दुई महिला र एक पुरुषको पहिचान खुल्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनमा एक हजार ८७२ घाइते भएका थिए । जसमध्ये एक हजार ४६५ जना उपचारपछि डिस्चार्ज भएका छन्। दुई सय ९९ घाइतेको देशका विभिन्न ६१ अस्पतालमा  उपचारत छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु
काठमाडौँमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक
पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्छ : गृहमन्त्री लेखक