२६ भाद्र २०८२, बिहीबार

प्रदर्शनकारीले भत्काए संसद् भवनको पर्खाल

२३ भदौ, काठमाडौं । 

जेन्जी पुस्ताका प्रदर्शनकारीले संसद् भवनको पर्खाल भत्काएका छन् ।

आन्दोलनकारीले संसद् भवनभित्र प्रवेश गर्ने प्रयत्न गर्दै संसद् भवनको पर्खाल भत्काएका हुन् । यतिबेला प्रदर्शनकारीले बानेश्वर क्षेत्र नियन्त्रणमा लिएका छन् भने प्रहरीले प्रदर्शनकारीलाई पछाडि हटाउन हवाइ फायर पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment