एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा

सारांश

  • नेकपा एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरी क्षेत्रमा भारी वर्षा भइरहेको छ।
  • पानी परेपछि महाधिवेशनस्थल बाहिर भएका प्रतिनिधि र कार्यकर्ताहरू तितरवितर भएका छन्।
  • त्यस्तै महाधिवेशनमा आएका प्रतिनिधिलाई लक्षित गरेर सञ्चालनमा आएका व्यापारलाई पनि असर गरेको छ।

२० भदौ, काठमाडौं ।

नेकपा एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरी क्षेत्रमा भारी वर्षा भइरहेको छ। पानी परेपछि महाधिवेशनस्थल बाहिर भएका प्रतिनिधि र कार्यकर्ताहरू तितरवितर भएका छन्। त्यस्तै महाधिवेशनमा आएका प्रतिनिधिलाई लक्षित गरेर सञ्चालनमा आएका व्यापारलाई पनि असर गरेको छ।

महाधिवेशन स्थल बाहिर नेपाली उत्पादनसहित विभिन्न उत्पादनहरू विक्रीका लागि राखिएको छ। बाहिर पानी परिरहे पनि गोदावरीको सनराइज हल जहाँ बन्द सत्र जारी छ त्यहाँ भने नेताहरूले विभिन्न दस्तावेहरू प्रस्तुत गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मातृकाको सांसद पद जोगियो, किशोरीले पाएनन् अन्तरिम आदेश
मातृकाको सांसद पद जोगियो, किशोरीले पाएनन् अन्तरिम आदेश
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा
आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु, एकको उद्धार
माछा पोखरीमा डुबेर एक बालिकाको मृत्यु, एकको उद्धार
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसदमा छलफल हुनुपर्छ – सिटौला
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
हाम्रो यात्रा समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
कञ्चनजङ्घा हिमालको भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
वन क्षेत्रमा अवैध उत्खनन आरोपमा पक्राउ परेका क्रसर मालिक र मजदुर धरौटीमा छुटे
वन क्षेत्रमा अवैध उत्खनन आरोपमा पक्राउ परेका क्रसर मालिक र मजदुर धरौटीमा छुटे