गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
३० पटक हेरिएको
Shares
गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ

सारांश

  • काठमाडौंको गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ परेका छन् ।
  • काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरीले मंगलबार उक्त नगद र सुनसहित एक जनालाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको बताइएको छ ।

१७ भदौ, काठमाडौं ।

काठमाडौंको गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरीले मंगलबार उक्त नगद र सुनसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विनोद श्रेष्ठ नाम गरेका व्यक्ति रहेको बताइएको छ ।

ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले एक घरमा छापा मारेको थियो । त्यसक्रममा ४ करोड नगद र सुन बरामद भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी शेखर खनालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक
दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक
धनुषामा आगो लाग्दा लाखौंको क्षति
धनुषामा आगो लाग्दा लाखौंको क्षति
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टियो, दुई जना घाइते
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
कांग्रेस केन्द्रीय समिति बैठक सुरु
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा