टप एण्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
५० पटक हेरिएको
Shares
टप एण्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

सारांश

  • अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टीb २० कप र साउथ अष्ट्रेलियासाग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।
  • टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
  • नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पहिलो पटक अष्ट्रेलियामा गएर मर्रव टिमहरुसँग खेल्ने अवसर पाएको बताए ।

१७ भदौ, काठमाडौं ।

अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टीb २० कप र साउथ अष्ट्रेलियासाग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पहिलो पटक अष्ट्रेलियामा गएर मर्रव टिमहरुसँग खेल्ने अवसर पाएको बताए । सबै खेलाडीले मुख्य प्रतियोगिताअघि अनुभव लिनुपर्छ भनेर धेरै खेल खेलेकोले अजै केही कुरा सुधार गर्नुपर्ने बताए । टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

टप एन्ड टी–२० सिरिज समाप्त भएपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग दुई टी२० अभ्यास खेले खेलेको थियो । यस्तै साउथ अष्ट्रेलियासँग भने नेपाल टी२० खेलमा पराजित भएको थियो भने एकदिवसीय अभ्यास खेल जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा मागियो प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा मागियो प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ
मधेश प्रदेशमा आज सभाखमुको उम्मेदवारी दर्ता, निर्वाचन पुस ६ गते हुने
मधेश प्रदेशमा आज सभाखमुको उम्मेदवारी दर्ता, निर्वाचन पुस ६ गते हुने
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
शरीरका लागि चमत्कारी कालो मरीच, यस्ता छन् फाइदाहरू
शरीरका लागि चमत्कारी कालो मरीच, यस्ता छन् फाइदाहरू
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ
सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ : प्रचण्ड
सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ : प्रचण्ड
८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा
८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा