रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रशिक्षण विभाग प्रमुख हरिप्रसाद कँडेललाई निलम्बन गरेकाे छ ।
  • नक्कली शैक्षिक प्रमाण पत्र छपाइमा संलग्न रहेको आराेपमा रूपन्देही प्रहरीले प्रक्राउ गरेपछि रास्वपाले निलम्बन गरेकाे हाे ।
  • केन्द्रीय अनुशासन आयाेगका कार्यवहाक प्रमुख रमाकान्त रिमालले निकालेकाे विज्ञप्तिमा प्रहरीकाे आवश्यक कारबाही र अनुसन्धानलाई सहजता पुर्याउने उद्देश्यले निलम्बन गरिएकाे बताइएकाे छ ।

६ भदौ काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रशिक्षण विभाग प्रमुख हरिप्रसाद कँडेललाई निलम्बन गरेकाे छ । नक्कली शैक्षिक प्रमाण पत्र छपाइमा संलग्न रहेको आराेपमा रूपन्देही प्रहरीले प्रक्राउ गरेपछि रास्वपाले निलम्बन गरेकाे हाे ।

केन्द्रीय अनुशासन आयाेगका कार्यवहाक प्रमुख रमाकान्त रिमालले निकालेकाे विज्ञप्तिमा प्रहरीकाे आवश्यक कारबाही र अनुसन्धानलाई सहजता पुर्याउने उद्देश्यले निलम्बन गरिएकाे बताइएकाे छ । साथै, आराेप पुष्टि भएकाे खण्डमा थप कारबाही हुनेसमेत लेखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या
गाजामा इजरायली सेनाद्वारा ३३ प्यालेस्टिनीहरूको ह*त्या
जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
जेनजी प्रदर्शन: कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
जेनजी प्रदर्शन: कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई गोली लाग्यो
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा
रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण
यस्तो हुन्न के ‘राइट टु रिकल’ !
यस्तो हुन्न के ‘राइट टु रिकल’ !