साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ४, २०८२
|
|
३५ पटक हेरिएको
Shares
साउनमा ६८ हजार नेपालीलाई वैदेशिक रोजगारीको श्रम स्वीकृति

सारांश

  • चालु आर्थिक वर्षको साउन महिनामा ६८ हजार ११० नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
  • वैदेशिक रोजगार विभागका अनुसार तीमध्ये ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ महिला छन्।
  • व्यक्तिगत, मेनपावर, पुनः श्रम स्वीकृति र जीटुजी प्रणालीमार्फत श्रम स्वीकृति प्रदान गरिएको हो।

४ भदौ, काठमाडौँ ।

चालु आर्थिक वर्षको साउन महिनामा ६८ हजार ११० नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार तीमध्ये ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ महिला छन्। व्यक्तिगत, मेनपावर, पुनः श्रम स्वीकृति र जीटुजी प्रणालीमार्फत श्रम स्वीकृति प्रदान गरिएको हो। गत वर्षको साउनको तुलनामा यो संख्या बढेको छ।

साउन महिनामै वैदेशिक रोजगारीसम्बन्धी ठगीको ५८० उजुरी परेकोमा ७४ उजुरी मिलापत्रमार्फत टुंग्याइएको छ भने २६ उजुरी अदालतमा पुगेका छन्। यस अवधिमा ९८ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् भने ९४ जनाले नवीकरण गराएका छन्। साथै, विदेशमा मृत्यु भएका ३९ नेपालीको शव साउन महिनामा नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लमजुङमा विद्यालयमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु
लमजुङमा विद्यालयमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु
थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै
प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै
आईसीसी महिला टी–२० विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
आईसीसी महिला टी–२० विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपिएफ ‘ए’ र पुलिस स्कुल सेमिफाइनलमा