वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
३१ पटक हेरिएको
Shares
वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान

सारांश

  • वागमती प्रदेशमा गाई तथा भैँसीमा तीव्र रूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले भदौ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ।
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा हुने यस अभियानअन्तर्गत ११९ वटा स्थानीय तहमा करिब १ लाख २० हजार डोज निःशुल्क खोप वितरण गरिनेछ।
  • मन्त्रालयका अनुसार खोप सुरक्षित र प्रभावकारी छ।

३१ साउन, काठमाडौं ।

वागमती प्रदेशमा गाई तथा भैँसीमा तीव्र रूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले भदौ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा हुने यस अभियानअन्तर्गत ११९ वटा स्थानीय तहमा करिब १ लाख २० हजार डोज निःशुल्क खोप वितरण गरिनेछ। मन्त्रालयका अनुसार खोप सुरक्षित र प्रभावकारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?