जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २४, २०८०
|
|
६४ पटक हेरिएको
Shares
जाजरकोट भूकम्प : घाइते रुकुम पश्चिमका एक जनाको उपचारका क्रममा मृत्यु

सारांश

  • जाजरकोट भूकम्पमा परेर घाइते थप एक जनाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट रहेका छन्।
  • उनको उपचारका क्रममा आज बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए ।

२४ कार्तिक, सुर्खेत। जाजरकोट भूकम्पमा परेर घाइते थप एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१, का ३२ वर्षीय निरक विष्ट रहेका छन्। उनको उपचारका क्रममा आज बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिए । अस्पतालमा उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भयो भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा संरक्षण र दिगो पर्वतारोहण आजको आवश्यकता : राष्ट्रपति पौडेल

भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृ*त्यु

नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

माइतीघरबाट पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न ज्ञानेन्द्र शाहीको माग

बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगद्वारा सार्वजनिक

प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप

५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...