कर्णाली नदीमा एक महिलाको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
कर्णाली नदीमा एक महिलाको श*व फेला

सारांश

  • कैलालीको कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ।
  • जिल्लाको जानकी गाउँपालिका–९ छतिवन सामुदायिक वन क्षेत्रमा पर्ने कर्णाली नदी किनारामा वृद्व महिलाको शव फेला परेको हो।
  • नेपाल प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका-१० घाट गाउँकी ६८ वर्षीया तलसी खनालको शव फेला परेको बताएको छ।

२० असोज, धनगढी 

कैलालीको कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको जानकी गाउँपालिका९ छतिवन सामुदायिक वन क्षेत्रमा पर्ने कर्णाली नदी किनारामा वृद्व महिलाको शव फेला परेको हो।

नेपाल प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका-१० घाट गाउँकी ६८ वर्षीया तलसी खनालको शव फेला परेको बताएको छ। उनको शव आइतबार फेला परेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ : राष्ट्रपति पौडेल
पहिरोमा परेर  शिक्षिकाको मृत्यु
पहिरोमा परेर शिक्षिकाको मृत्यु
वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
मेलम्चीको पानी आजदेखि पुनर्वितरण, प्रधानमन्त्रीले गरे उद्घाटन
मेलम्चीको पानी आजदेखि पुनर्वितरण, प्रधानमन्त्रीले गरे उद्घाटन
‘हामीलाई थाहै नदिई सहमति गरियो, मान्य छैन’ : गरिमाका बुबा
‘हामीलाई थाहै नदिई सहमति गरियो, मान्य छैन’ : गरिमाका बुबा
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड
भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड