सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
४४ पटक हेरिएको
Shares
एमसीसी पुन सक्रिय विरोधमा नेकपाको काठमाडौंमा प्रदर्शन

सारांश

  • नेकपा (विप्लव समूह) ले अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पुनः सक्रिय गर्ने निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।
  • शुक्रबार माइतिघरदेखि नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शनमा केन्द्रीय सदस्य माइला लामाले एमसीसी देशको हितविपरीत रहेको आरोप लगाउँदै, ठूला दलहरूले विदेशी दबावमा परियोजना अघि बढाएको बताए।
  • नेकपाले एमसीसी विरुद्ध संघर्ष जारी राख्ने जनाएको छ।

३१ साउन, काठमाडौं ।

नेकपा (विप्लव समूह) ले अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पुनः सक्रिय गर्ने निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।

शुक्रबार माइतिघरदेखि नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शनमा केन्द्रीय सदस्य माइला लामाले एमसीसी देशको हितविपरीत रहेको आरोप लगाउँदै, ठूला दलहरूले विदेशी दबावमा परियोजना अघि बढाएको बताए। नेकपाले एमसीसी विरुद्ध संघर्ष जारी राख्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह
सर्लाहीसहित यी ६५ जिल्लामा आकस्मिक बाढीको सम्भावना
सर्लाहीसहित यी ६५ जिल्लामा आकस्मिक बाढीको सम्भावना
कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ
कैलालीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले वृद्धि, तोलामा १ लाख ८१ हजार नाघ्यो
लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले लिए शपथ
लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले लिए शपथ
२३ जिल्लामा राति सवारी चलाउन रोक, घरदेखि टाढा र राति यात्रा नगर्नू
२३ जिल्लामा राति सवारी चलाउन रोक, घरदेखि टाढा र राति यात्रा नगर्नू
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
क्यानडामाथि नेपालको रोमाञ्चक जित
क्यानडामाथि नेपालको रोमाञ्चक जित