सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

कामपाद्वारा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
५१ पटक हेरिएको
Shares
कामपाद्वारा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीको तयारी

सारांश

  • काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको प्रक्रिया थालेको छ।
  • कामपा शिक्षा विभागले स्थलगत अनुगमनपछि अनुमति खारेजीको तयारी गरेको हो।
  • साथै, वैकल्पिक विद्यालय स्थानान्तरण, विद्यालयको नाम, स्थान र विषय परिवर्तन तथा प्राविधिक विषय थपजस्ता विषयमा पनि निर्णय लिइएको छ।

३१ साउ, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको प्रक्रिया थालेको छ। कामपा शिक्षा विभागले स्थलगत अनुगमनपछि अनुमति खारेजीको तयारी गरेको हो। साथै, वैकल्पिक विद्यालय स्थानान्तरण, विद्यालयको नाम, स्थान र विषय परिवर्तन तथा प्राविधिक विषय थपजस्ता विषयमा पनि निर्णय लिइएको छ।

कामपाले २५ वटा विद्यालयलाई नाम परिवर्तनको अनुमति दिएको छ भने, १२ विद्यालयलाई कक्षा तथा विषय थपका लागि अनुमति दिने तयारी गरिएको छ। सामुदायिक विद्यालयको सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। साथै, शिक्षा क्षेत्र सुधारका कार्यक्रमहरूको मूल्याङ्कन प्रतिवेदन १५ दिनभित्र पेस गरिने कामपाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छ : मन्त्री श्रेष्ठ
लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छ : मन्त्री श्रेष्ठ
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
मलंगवामा दिन दहाडै चोरी, प्रहरी सीमामा पैसा उठाउनमा व्यस्त
मलंगवामा दिन दहाडै चोरी, प्रहरी सीमामा पैसा उठाउनमा व्यस्त
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
सबै दलको सहमतिमा संविधान संशोधनः काँग्रेस नेता सिटौला
सबै दलको सहमतिमा संविधान संशोधनः काँग्रेस नेता सिटौला
अर्नाको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु
अर्नाको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु
संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू
संसदीय दलको बैठकमा ओलीको निर्देशन– विपक्षीका आरोपको सशक्त प्रतिवाद गर्नू
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छ : सभामुख घिमिरे
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन