सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २६, २०८२
|
|
९० पटक हेरिएको
Shares
रवि लामिछानेको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली भैरहवामा

सारांश

  •   रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली सोमबार भैरहवा पुगेको छ ।
  • केही दिनयता कारागारको ब्लक नम्बर–४ मा रहेका रास्वपा सभापति लामिछानेको सुविधाको विषयमा विभिन्न प्रकारका समाचार आएपछि मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमनमा पुगेको हो ।
  • अनुगमन टोलीमा मानवअधिकार आयोगकी सदस्य लिली थापा, आयोगका लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रीमा बीसीलगायत छन् ।

२४ साउन, काठमाडौं । 

रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली सोमबार भैरहवा पुगेको छ । केही दिनयता कारागारको ब्लक नम्बर–४ मा रहेका रास्वपा सभापति लामिछानेको सुविधाको विषयमा विभिन्न प्रकारका समाचार आएपछि मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमनमा पुगेको हो ।

अनुगमन टोलीमा मानवअधिकार आयोगकी सदस्य लिली थापा, आयोगका लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रीमा बीसीलगायत छन् । टोलीसँगै पुगेका पत्रकारहरूलाई भने, भित्र प्रवेशमा रोक लगाइएको छ । सहकारी ठगीको अभियोगमा लामिछाने पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ
हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा