देशका मुख्य सात राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २५, २०८२
|
|
६७ पटक हेरिएको
Shares
देशका मुख्य सात राजमार्ग अवरुद्ध

सारांश

  • पाल प्रहरीले देशका मुख्य सात राजमार्ग अवरुद्ध भएको जनाएको छ ।
  • नेपाल प्रहरीले आइतबार साढे ३ बजे दिएको जानकारी अनुसार सात स्थानका मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको र सात स्थान एकतर्फी सञ्चालन रहेको जनाएको हो ।
  • प्रहरीले बाढी पहिरोका कारण ती राजमार्गहरू अवरुद्ध भएको जनाएको छ ।

२५ साउन, काठमाडौं ।

पाल प्रहरीले देशका मुख्य सात राजमार्ग अवरुद्ध भएको जनाएको छ । नेपाल प्रहरीले आइतबार साढे ३ बजे दिएको जानकारी अनुसार सात स्थानका मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको र सात स्थान एकतर्फी सञ्चालन रहेको जनाएको हो । प्रहरीले बाढी पहिरोका कारण ती राजमार्गहरू अवरुद्ध भएको जनाएको छ । प्रहरीले सामावजक सञ्जाल फेसबुकमार्फत गराएको जानकारी अनुसार पूर्ण रूपमा अवरुद्ध रहेका राजमार्गहरूमा कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभामा अविरल वर्षापछि गएको पहिरोका कारण भोटेखोलामा अवरुद्ध भएको छ ।

त्यसैगरी पासाङ लहामु सडक खण्डको रसुवाको गोसाईंकुण्ड गाउँपालिका २,३ र उत्तरगया गल्छि त्रिशुली सडक अवरुद्ध भएको हो । त्यस्तै अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी कोदारी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेशमा कालीगण्डकी करीडोर तथा रुकुम पश्चिममा जाजरकोट डोल्पा भेली करिडोर सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लामा बाल विवाहमुक्त घोषणा भएपछि नाचगान
जुम्लामा बाल विवाहमुक्त घोषणा भएपछि नाचगान
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
देशको अवस्था सही ढंगले विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
रास्वपाले गर्‍यो हरि कँडेललाई निलम्बन, आराेप पुष्टि भएमा थप कारबाही हुने
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री बालेनको घोषणा