सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

देशका मुख्य सात राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २५, २०८२
|
|
९३ पटक हेरिएको
Shares
देशका मुख्य सात राजमार्ग अवरुद्ध

सारांश

  • पाल प्रहरीले देशका मुख्य सात राजमार्ग अवरुद्ध भएको जनाएको छ ।
  • नेपाल प्रहरीले आइतबार साढे ३ बजे दिएको जानकारी अनुसार सात स्थानका मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको र सात स्थान एकतर्फी सञ्चालन रहेको जनाएको हो ।
  • प्रहरीले बाढी पहिरोका कारण ती राजमार्गहरू अवरुद्ध भएको जनाएको छ ।

२५ साउन, काठमाडौं ।

पाल प्रहरीले देशका मुख्य सात राजमार्ग अवरुद्ध भएको जनाएको छ । नेपाल प्रहरीले आइतबार साढे ३ बजे दिएको जानकारी अनुसार सात स्थानका मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको र सात स्थान एकतर्फी सञ्चालन रहेको जनाएको हो । प्रहरीले बाढी पहिरोका कारण ती राजमार्गहरू अवरुद्ध भएको जनाएको छ । प्रहरीले सामावजक सञ्जाल फेसबुकमार्फत गराएको जानकारी अनुसार पूर्ण रूपमा अवरुद्ध रहेका राजमार्गहरूमा कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभामा अविरल वर्षापछि गएको पहिरोका कारण भोटेखोलामा अवरुद्ध भएको छ ।

त्यसैगरी पासाङ लहामु सडक खण्डको रसुवाको गोसाईंकुण्ड गाउँपालिका २,३ र उत्तरगया गल्छि त्रिशुली सडक अवरुद्ध भएको हो । त्यस्तै अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी कोदारी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेशमा कालीगण्डकी करीडोर तथा रुकुम पश्चिममा जाजरकोट डोल्पा भेली करिडोर सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन
जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
झापाबाट १५ लाख भारुसहित एक जना पक्राउ
झापाबाट १५ लाख भारुसहित एक जना पक्राउ
महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा
महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री
राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित
राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित
अध्यादेश अस्वीकारको पक्षमा ६६ प्रस्ताव दर्ता
अध्यादेश अस्वीकारको पक्षमा ६६ प्रस्ताव दर्ता
निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन
निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
प्राथमिकताका आधारमा बजेट विनियोजन गरिनुपर्छ : पूर्वअर्थमन्त्री महत
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने