Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
४६ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

सारांश

  • उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।
  • उच्च अदालतका मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
  • अदालतले उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो।

१९ साउन, काठमाडौँ ।

उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ। उच्च अदालतका मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो। ‘प्रतिवादी दुर्गा प्रसाद प्रसाईबाट रु.२५,००,०००।- (अक्षेरुपी पच्चिस लाख रुपैयाँ) नगद धरौंट वा बैंक जमानत दिए लिई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नुहोला।

मागबमोजिमको नगद धरौट वा जुमानत दिन नसके नियमानुसारको सिदा खान पाउने गरी सोही ऐनको दफा ८० बमोजिम थुनुवा पूर्जी दिई प्रतिवादीलाई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाई दिने गरी यो आदेश पर्चा गरिदिएको छ,’ आदेशमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
दुर्गा प्रसाईँको उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन
ओली र लेखक लगायतका नेताहरूको बयान लिने सरकारको तयारी
ओली र लेखक लगायतका नेताहरूको बयान लिने सरकारको तयारी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
सर्वोच्च अदालतको ३३ औं प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
सहकारी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा
सहकारी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा
पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा
पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा
उदयपुरमा भत्किएको पुलमुनि बेपत्ता युवक मृ*त फेला
उदयपुरमा भत्किएको पुलमुनि बेपत्ता युवक मृ*त फेला
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य