दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

सारांश

  • उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।
  • उच्च अदालतका मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
  • अदालतले उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो।

१९ साउन, काठमाडौँ ।

उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ। उच्च अदालतका मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतले उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो। ‘प्रतिवादी दुर्गा प्रसाद प्रसाईबाट रु.२५,००,०००।- (अक्षेरुपी पच्चिस लाख रुपैयाँ) नगद धरौंट वा बैंक जमानत दिए लिई मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नुहोला।

मागबमोजिमको नगद धरौट वा जुमानत दिन नसके नियमानुसारको सिदा खान पाउने गरी सोही ऐनको दफा ८० बमोजिम थुनुवा पूर्जी दिई प्रतिवादीलाई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाई दिने गरी यो आदेश पर्चा गरिदिएको छ,’ आदेशमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।
रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : मन्त्री दीपक खड्का
सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी
सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
विदेशको लोभ देखाएर २ करोड ठगी गर्ने संजय पक्राउ
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
रास्वपा सभापति रवि स्वास्थ्य परीक्षणपछि पोखरा हिरासतमा
रास्वपा सभापति रवि स्वास्थ्य परीक्षणपछि पोखरा हिरासतमा