सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
४१ पटक हेरिएको
Shares
सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी

सारांश

  • सभामुख देवराज घिमिरेले बोलाएको पाँच प्रमुख दलका प्रमुख सचेतक र कानुन मन्त्रीसहितको बैठक सुरू भएको छ।
  •  सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा  छलफल गर्न बैठक बोलाएका हुन्।
  • आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।

१९ साउन, काठमाडौं ।

सभामुख देवराज घिमिरेले बोलाएको पाँच प्रमुख दलका प्रमुख सचेतक र कानुन मन्त्रीसहितको बैठक सुरू भएको छ।  सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा  छलफल गर्न बैठक बोलाएका हुन्।

आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बस्नुअघि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दल रास्वपा र राप्रपाले लामो समयदेखि संसद बैठकमा अवरोध गर्दै  आएका छन्। सोही विषयमा पनि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
बाराको उनासी पुलमा बस दुर्घटना, ४३ जना घाइते, आठको अवस्था गम्भीर
विश्वविद्यालयले माग अस्वीकार गरेपछि ट्रम्पद्वारा हार्वर्डको दुई अर्ब डलरको कोष रोक्का
विश्वविद्यालयले माग अस्वीकार गरेपछि ट्रम्पद्वारा हार्वर्डको दुई अर्ब डलरको कोष रोक्का
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
आजदेखि पोखरामा ड्रागन डुंगा दौड प्रतियोगिता शुरु
दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु
दुई मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा