पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
१४२ पटक हेरिएको
Shares
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत

सारांश

  • सर्लाही जिल्लामा लामो समयदेखि वर्षा नभएपछि उत्पन्न भएको खानेपानी संकटका बेला मलंगवा नगरपालिका–८ का व्यापारी एवं समाजसेवी सुभाष गुप्ताले मानव सेवा गर्दै आइरहेका छन्।
  • गुप्ताले आफ्नो निजी लगानीमा ट्यांकरमार्फत मलंगवा वडा–८ का स्थानीय बासिन्दालाई निःशुल्क पानी वितरण गर्दै आएका छन्।
  • केही दिनदेखि निरन्तर रुपमा घर–घरमा पानीको टंकी पुर्याउने कार्यमा लागेका गुप्ताको पहलले स्थानीयहरूलाई ठूलो राहत पुगेको छ।

सर्लाही, १३ साउन ।

सर्लाही जिल्लामा लामो समयदेखि वर्षा नभएपछि उत्पन्न भएको खानेपानी संकटका बेला मलंगवा नगरपालिका–८ का व्यापारी एवं समाजसेवी सुभाष गुप्ताले मानव सेवा गर्दै आइरहेका छन्। गुप्ताले आफ्नो निजी लगानीमा ट्यांकरमार्फत मलंगवा वडा–८ का स्थानीय बासिन्दालाई निःशुल्क पानी वितरण गर्दै आएका छन्।

केही दिनदेखि निरन्तर रुपमा घर–घरमा पानीको टंकी पुर्याउने कार्यमा लागेका गुप्ताको पहलले स्थानीयहरूलाई ठूलो राहत पुगेको छ। दैनिक जीवनमा अत्यावश्यक खानेपानीको अभावबीच समाजसेवी गुप्ताको यस्तो सेवा भावप्रति स्थानीय बासिन्दाहरूले आभार व्यक्त गरेका छन्।

स्थानीयवासीहरूले समाजसेवी गुप्ताको प्रयासलाई मानव सेवा नै ठूलो धर्म हो भन्ने मुल नाराको उदाहरणको रूपमा लिएका छन्। वर्षा अभावले सर्लाही सदरमुकाम मलंगवा लगायत विभिन्न स्थानहरूमा गम्भीर जल संकट उत्पन्न भइरहेको बेला गुप्ताको यस्तो योगदान अत्यन्तै सराहनीय मानिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सहमतिमा नआए संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
कांग्रेस सहमतिमा नआए संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति
सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
शिक्षा विधेयक रोकेर सरकार र महासंघ वार्तामा
शिक्षा विधेयक रोकेर सरकार र महासंघ वार्तामा
प्रधानमन्त्री शाह र न्युजिल्यान्डका समकक्षी लक्सनबिच टेलिफोन वार्ता
प्रधानमन्त्री शाह र न्युजिल्यान्डका समकक्षी लक्सनबिच टेलिफोन वार्ता
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् आपूर्ति बन्द
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी