गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
२२ पटक हेरिएको
Shares
गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु

सारांश

  • बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८० नम्बरको छोटा हात्ती गाडीले पछाडिबाट ठक्कर दिएर उक्त दुर्घटना भएको थियो।
  •   दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार तिलोत्तमा नगरपालिका ७ सेमरा बजार निवासी ६८ वर्षीय तेज बहादुर गुरूङको मृत्यु भएको हो।
  • शुक्रबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका गुरूङको उपचारका क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

२८ भदौ , बुटवल भैरहवा ६ लेन सडकखण्डको तिलोत्तमा ५ शंकरपुरचोकमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। Worldlink adsबुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८० नम्बरको छोटा हात्ती गाडीले पछाडिबाट ठक्कर दिएर उक्त दुर्घटना भएको थियो।  दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार तिलोत्तमा नगरपालिका ७ सेमरा बजार निवासी ६८ वर्षीय तेज बहादुर गुरूङको मृत्यु भएको हो। शुक्रबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका गुरूङको उपचारका क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक तेज बहादुरको शवलाई पोष्टमर्टमका लागि हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। सोही दुर्घटनामा परी मोटरसाइकल चालक तिलोत्तमा वडा नं. १० नमूना स्कुल बस्ने ६४ वर्षीय लिलबहादुर कामु मगर घाइते भएका छन्। घाइतेको क्रिमसन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ। प्रहरीले ठक्कर दिने गाडी र चालक पाल्पा रिब्दिकोट ६ बस्ने ३२ वर्षीय यमबहादुर गाहालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी
हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
भारतको हिमाचलमा ग्यास सिलिन्डर वि*स्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृ*त्यु
भारतको हिमाचलमा ग्यास सिलिन्डर वि*स्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृ*त्यु
सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता
सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता
तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान
तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय