म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड

सारांश

  •   म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगानीको वातावरण बनाउनको लागि आफू नेतृत्वको सरकारले पहल गरेर कार्यक्रम नै बनाएको बताएका छन्।
  •  राइजिङ नेपाल समिट २०२५ मा कांग्रेस नेता मिनेन्द्र रिजालसँगको संवादमा सरकारले अहिले विभिन्न कार्यक्रमहरू कटौती गरेको गुनासो गरे।
  •  उनले त्यसबेला कृषि यसको उत्पादन, पर्यटन, यसका लागि आवश्य पूर्वाधार उर्जा क्षेत्र सबैभन्दा ठूलो स्रोतसँगै अहिलेको प्रविधिको विकासमा जोड दिएको बताए।

८ साउन, काठमाडौं ।  म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगानीको वातावरण बनाउनको लागि आफू नेतृत्वको सरकारले पहल गरेर कार्यक्रम नै बनाएको बताएका छन्। राइजिङ नेपाल समिट २०२५ मा कांग्रेस नेता मिनेन्द्र रिजालसँगको संवादमा सरकारले अहिले विभिन्न कार्यक्रमहरू कटौती गरेको गुनासो गरे। उनले त्यसबेला कृषि यसको उत्पादन, पर्यटन, यसका लागि आवश्य पूर्वाधार उर्जा क्षेत्र सबैभन्दा ठूलो स्रोतसँगै अहिलेको प्रविधिको विकासमा जोड दिएको बताए।

‘मेरो प्रधानमन्त्रीत्व कालमा नीति कार्यक्रम र बजेट। गम्भीर ढंगले सुधार गर्ने प्रयास गरेका थियौँ। जनप्रतिनिधिको आलोचना भइरहेको छ,’ उनले भने, ‘परम्परागत मात्र होइन, ऐन ल्याएर सुधार गर्ने प्रयास गरियो। प्राथमिकता छुट्याउँदा क्रम र रोजगारीको निम्ति र विषय क्षेत्र, कहाँ जोड दिने  विदेशबाट फर्किने नेपालीलाई बढी भन्दा बढी रोजगारी दिने कुरामा जोड दियौँ तर दुर्भाग्य छ अहिले त्यो सबै हटाइएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध
कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला
युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला
रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते
रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा ३० जना घाइते
एमाले कर्णाली अधिवेशनको मतगणना सुरु
एमाले कर्णाली अधिवेशनको मतगणना सुरु
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित
माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउँदै
माओवादी अध्यक्ष प्रचण्ड बुटवल आउँदै