सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
१५९ पटक हेरिएको
Shares
सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक

सारांश

  •   प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई १९२ रनको लक्ष्य दिएको छ   जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा जारी खेलमा सुदूरपश्चिम ४०.
  • ४ ओभरमा १९१रनमा अलआउट भएको हो ।
  • सुदूरपश्चिमका लागि नारायण जोशीले अर्धशतकीय पारी खेले ।

२९ चैत,काठमाडौं । 

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई १९२ रनको लक्ष्य दिएको छ   जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा जारी खेलमा सुदूरपश्चिम ४०.४ ओभरमा १९१रनमा अलआउट भएको हो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले अर्धशतकीय पारी खेले । उनले ८० बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८२ रन बनाए । हेमन्त धामीले २० र खड्क बोहराले २२ रन जोडे ।  पुलिसका लागि दिनेश खरेलले ४ र सागर ढकालले ३ विकेट लिए । कुशल भूर्तेलले २ तथा गुल्शन झाले १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ